कादर खान : चरम गरिबीमा बित्यो बाल्यकाल, बलिउडमा बनाए ठूलो नाम

भारतीय अभिनेता कादर खान अहिले यो दुनियाँमा छैनन् । तर, उनले छाडेर गएका बेजोड अभिनय कलाले उनलाई अमर बनाएको छ । यसै सन्दर्भमा उनको जीवनभोगाइ र त्यससँग जोडिएका किस्साहरू यहाँ उल्लेख गरिएको छ । बलिउडमा उत्कृष्ट …