देशव्यापी डिलर विस्तारमा जिली ईएक्स : बुटवल र विराटनगरमा एक महिनाभित्रै सञ्चालनमा आउने

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका र तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।