पखेटा प्रत्यारोपणबाट पुतलीले पायो पुनर्जीवन (भिडियो)
१३ कात्तिक, काठमाडौं । कल्पना गर्नुस् त कुनै अशक्त व्यक्तिलाई उसका हराएका अंगहरू फिर्ता भयो भने ऊ कति खुसी होला । उसका लागि त्यो पुनर्जन्मभन्दा कम हुनेछैन । यस्तै पुनर्जन्मको अनुभूति एक पुतलीलाई पनि दिलाइदिएका …