चितवनविरुद्ध काठमाडौंले गुमायो छैठौँ विकेट, करण आउट

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौं ब्याटिङमा उत्रिएको छ । चितवनविरुद्धको खेलमा काठमाडौंले छैठौँ विकेट गुमाएको छ । खेलको १७ ओभर ४ बलमा करण केसी आउट भए । ड्यान […]