काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले नागरिकलाई प्राकृतिक विपद्को जोखिमबाट जोगाउन ‘पूर्वसूचना’लाई समयमै पूर्वतयारीसँग जोड्न आह्वान गरेका छन् । टर्र्र्र्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ सम्बन्धी विशेष ‘सेसन’को प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले सन् २०२२ मा ‘सबैका लागि पूर्वसूचना’ […]