अस्ट्रेलियामा भ्याइ–नभ्याइ छ बालचन्द्रलाई!

अस्ट्रेलियामा महिनाको २६ दिन व्यस्त हुन्छन् उनी। बिहे, व्रतबन्ध र श्राद्धदेखि ज्योतिष र वास्तु परामर्शसम्म उनको सेवा फैलिएको छ। आखिर अस्ट्रेलियामा नेपाली पण्डितको माग किन यति धेरै छ?