भारत भ्रमणका क्रममा नेपाल–भारतबीच आठ विषयमा समझदारी

काठमाडौँ, ७ मङ्सिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा ती समझदारी सार्वजनिक गरिएको हो । समझदारीमा शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती […]