आजकै दिन भत्काइएको थियो बर्लिनको पर्खाल

आजकै दिन विश्व इतिहासमा जर्मनीको बर्लिन पर्खाललाई भत्काइएको थियो। जसले पूर्व र पश्चिम जर्मनीलाई २८ वर्षसम्म विभाजित गरेको थियो।