पाकिस्तान दूताबास अगाडि शान्ति समाजको प्रदर्शन, युद्ध रोक्न दुबै देशलाई आग्रह

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले भारतमा भएको आतंकवादी हमलाको विरोध गर्दै काठमाडौंस्थित पाकिस्तानी दूताबास अगाडि प्रर्दशन गरेको छ । मानवअधिकारवादी नेता कृष्ण पहाडीको नेतृत्वमा भएको प्रर्दशनमा युद्ध रोकेर शान्तिको मार्गमा आउन भारत र पाकिस्तान दुबै देशलाई आग्रह गरिएको छ । साथै पाकिस्तानको भूमिबाट भारतको हपलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको शान्ति […]