हुलाकी राजमार्ग धनुषा खण्ड- १८वटा पुलमा भएन ठेक्काको व्यवस्थापन

हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन।