हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् । कम्पनीको मिति २०८२ साल पौष ४ गते (डिसेम्बर १९, २०२५) गते शुक्रवार अपरान्ह ५ः३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।