काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा हुस्सु र कुहिरोका कारण बिहानको समयमा […]