गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी

२३ पुस, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । गण्डकीका …