प्रि-एनेस्थेसिया कहिले जरूरी पर्छ? (भिडिओ)

हामीसँग बिरामीले राख्ने जिज्ञासा भनेको एउटा बिरामीले 'म बेहोस भएपछि उठ्छु कि उठ्दिनँ' भन्ने हुन्छ। 'तपाईं मलाई कसरी बेहोस बनाउनुहुन्छ आधा या पूरा बेहोस गराउनुहुन्छ?' भनेर धेरैले सोध्छन्।