‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’

नारायणगढ (चितवन) – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताएका छन्।