जेनजी आन्दोलनका कारण प्रभावित उद्योगी-व्यवसायीलाई राहत, कर बुझाउने समय एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी-व्यवसायीलाई राहत दिनका लागि कर विवरण तथा राजस्व तिर्ने समय अवधि बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र दाखिला गर्ने समयावधी थप गर्ने निर्णय लिनुभएको हाे । अर्थमन्त्रालयका अनुसार गत भाद्र २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएका कारण उक्त […]