काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गर्नुभएको छ । च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको बिहीबार अवलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । एमालेले विधान महाधिवेशनमार्फत जेनजी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएता पनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय […]