काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चौधरीले कांग्रेसको उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट निर्वाचित भएका थिए। व्यवसायिक पृष्ठभूमिका चौधरी यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्थे। पछिल्लो समय भने विशेष […]