आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ ।     पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो […]