सर्वोच्च अदालत ले धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज गरिएको विषयमा दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। किशोरी साह ले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग नेपाल को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले आज उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ […]