यौनकर्मीको कथा बोकेको ‘लालिमा’ को ट्रेलर ‘ट्रेन्डिङ’ मा

आसन्न निर्वाचनका कारण देशमा फिल्मी गतिविधिहरू सुस्त बनिरहेका बेला नेपाली चलचित्र ‘लालिमा’ को ट्रेलरले भने युट्युबमा दर्शकको राम्रो साथ पाएको छ।