मूल्य बढ्न नदिन अमेरिकाले भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकाले बजारमा पठाउने भएको छ।