पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरसहित)

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ। पिता मोहनप्रसादकाे ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उहाँको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित […]