कांग्रेस संस्थापन र खड्का समूहबीच एकताको पहल सुरु, शेखर कता ढल्केलान् ?
सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति वैध रहेको फैसला सुनाएपछि दुवै समूह एकता वार्तामा जुटेका छन् । पार्टीभित्रको बेमेल समाधानका लागि सभापति थापाले नै अग्रसरता लिएका छन् ।