इरान युद्धबिच युएईले ओपेक छोड्दा विश्व बजारमा कस्तो प्रभाव पर्छ ?

युद्धका कारण यो मार्गबाट निर्यात ढुवानी गर्न खाडी मुलुकहरूले संघर्ष गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै ओपेकलाई तेलको मूल्य बढाएर ‘बाँकी विश्वलाई लुटिरहेको’ आरोप लगाउँदै आएका थिए।