काठमाडौँ । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लंघनकर्ताबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा संकलन गरिएको हो। उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्यांकर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही […]