बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पाँचजना उम्मेदवार तथा दुई संघसंस्थासँग स्पष्टीकरण माग गरेको छ। आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई आचारसंहिता […]