ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो लाभांश

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।