काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आज बिहानसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन। मध्यरातिसम्म पार्टी कार्यालयमा बन्दसूची तयार पारेर पनि अन्तिम टुंगो लगाउन नसकेको कांग्रेसले आयोगमा पुगेर १ सय १० जनाको बन्दसूची तयार गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्न बाँकी रहेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख एवम नेता मीन विश्वकर्मा पार्टी कार्यालयका […]