गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ

काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसबाट राष्ट्रियसभाका लागि भएको उम्मेदवारी चयनमा पनि फरक मत राखेका छन्। बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कांग्रेस-एमाले तालमेलको सैद्धान्तिक आधार नभएको पनि […]