पर्याप्त छैन विश्वकप क्रिकेटको तयारी

दोस्रोपल्ट आफ्नै कप्तानीमा आईसीसी टी-२० विश्वकप खेल्दै इतिहास रच्ने अभियानमा छन्, रोहितकुमार पौडेल। २३ वर्षीय यी कप्तानले अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा सम्पन्न २०२४ को विश्वकपमा पनि राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए। तर, पछिल्लो विश्वकपमा निराशाजनक नतिजा बेहोरेका उनी यसपल्ट झन् ठूलो चुनौतीका बीच विश्वकपको तयारी गरिरहेका छन्। अर्को महिना भारत र श्रीलंकाको संयुक्त […]