चोरी डकैती रोक्न युवाको रातभर गस्ती

रातको समयमा गाउँगाउँमा अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गरेको भन्दै भक्तपुरका गाउँगाउँमा, वडावडामा स्थानीय युवाले रातभर गस्ती गर्न सुरु गरेका उनले बताए।