सिटिजन्स बैंकद्वारा कर्मचारी दिवशमा दीर्घ सेवा सम्मान कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले आइतबार, चैत्र १, २०८२ मा कर्मचारी दिवश अवसरमा दीर्घ सेवा सम्मान कार्यक्रम आयोजना गरेको छ। २०६४ साल वैशाख ७ गते जम्मा ४३ कर्मचारीबाट सेवा सुरु गरेको बैंकले यस अवधिमा १० वर्ष र १५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो। बैंकले १९ औं वार्षिकोत्सवको तयारीका क्रममा एक महिने उत्सव […]