गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन् । माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले बुधबार राजीना पत्र शर्मालाई बुझाएका हुन् । फागुन २१ मा …