रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किन नपाउँदै परराष्ट्रमन्त्री शिशिर खनाल पनि नयाँ दिल्ली पुगे । काठमाडौं ओर्लेका सभापति लामिछाने र दिल्ली पुगेका परराष्ट्रमन्त्री खनाल दुबैले प्रयोग गरेको एउटा शब्दले निकै चर्चा पाएको छ । त्यो हो- ‘रिसेट’ । यससँगै दुई देशको सम्बन्धमा केकस्तो ‘रिसेट’ को चर्चा चलाइएको हो भन्ने चासो […]