चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किमबिच क्षेत्रीय र विश्व शान्ति प्रवर्द्धन गर्ने प्रतिबद्धता

२७ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच 'महत्त्वपूर्ण सहमति' भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति …