नवलपरासी ।नवलपरासी पश्चिमकाे दाउन्ने सडक स्थित खुर्सानी खाेला नजिक सवारी दुर्घटनामा परि ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३ जना पुरूष रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ बीरदत्त पन्तले बताए ।शुक्रबार राती स्थानीय ट्रक, बस र पिकअप सहितका सवारी ठाेक्किएर बस र ट्रक सडकबाट खस्दा साे दुर्घटना भएकाे बताइएकाे छ […]