कांग्रेस दलको उपनेतामा अभिषेक, मुख्य सचेतक बासना, सचतेकमा निश्कल

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार विभिन्न पदमा मनोनयन गरेका छन् । धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई चयन गरिएको छ। त्यस्तै, धारा ७ (१) अनुसार प्रतिनिधि सभाको संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनित भएका छन् । यसैगरी, […]