ट्रम्पको घोषणा- इरानका सबै विद्युत केन्द्र र पुल ध्वस्त पार्दैछौं

इरान त्यसो नहोस् भन्ने चाहन्छ भने तत्काल वार्ताको टेबलमा आउन पनि उनले चेतावनी दिएका छन्।