माछापुच्छ्रे बैंकमा उच्च व्यवस्थापनमा बढुवा, अर्याल वरिष्ठ डीसीईओ र जमरकटेल डीसीईओ नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडले उच्च व्यवस्थापन तहमा दुई वरिष्ठ अधिकारीलाई बढुवा गरेको छ। बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (एसडीसीईओ) तथा सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका अर्यालसँग कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट […]