नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यशा सागरले प्रस्तोता अर्थात् होस्टको जिम्मेवारी सम्हाल्ने भएकी छन्। एनपीएलले सामाजिक सञ्जालबाट उनको सहभागिता घोषणा गर्दै नेपाली समर्थकलाई नयाँ सिजनका लागि तयार रहन सन्देश दिएको छ। अघिल्लो संस्करणमा जेस क्रोए होस्ट थिइन्। यशाले नेपाली क्रिकेट समर्थकसँग भेट्न आफू उत्साहित रहेको बताएकी छन्। नेपालको क्रिकेटप्रतिको उत्साहबारे धेरै सुनेको उल्लेख […]