कांग्रेस केन्द्रीय सदस्यमा इन्जिनियर यमकृष्ण पौडेलले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर यमकृष्ण पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। पौडेलले हिमाल, पहाड र तराईलाई जोड्ने साझा सोचसहित पार्टीमा युवा सहभागिता बढाउने, ज्ञानमा आधारित निर्णय प्रणाली विकास गर्ने तथा डिजिटल संगठन निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन्। बदलिँदो समयअनुसार कांग्रेसको संगठन र कार्यशैलीलाई प्रविधिमैत्री बनाउनुपर्ने धारणा राख्दै पौडेलले युवाको […]