मधेशमा पानीको हाहाकार, सुरक्षित पिउने पानीको पहुँचमा २० प्रतिशत घरधुरी

१८ साउन, काठमाडौं । मधेश प्रदेशमा सिँचाइ र सुरक्षित खानेपानी दुवैको चरम समस्या रहेको संसदीय अध्ययनले देखाएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा …