अज्ञातलाई सम्झिनु इतिहास उल्ट्याउनु होइन, फराकिलो बनाउनु हो
म किशोरावस्थामा पुग्न लाग्दै थिएँ । घरको काम गर्नु भन्दा खेल्नमा बढी ध्याउन्न हुन्थ्यो । गाउँका दाइहरूको पनि यसो हेर्दा म जस्तै खेलमा मात्रै ध्याउन्न भएझैं लाग्थे । उनीहरू स्कुलको टिफिनमा फुटबल खेल्थे । स्कुल …