प्रतिनिधिसभा निर्वाचन : मोरङमा कांग्रेसबाट को–को भए उम्मेदवार सिफारिस ?

२३ मंसिर, विराटनगर। नेपाली कांग्रेस क्षेत्रीय समिति मोरङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मोरङमा-६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। क्षेत्रीय समितिले आफ्ना उम्मेदवारको नाम जिल्ला समितिलाई सिफारिस गरेको …