सूर्य थापाको प्रश्न- नेतृत्वमा रहेकाहरू को कसका एजेन्ट ?
३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले पार्टी नेतृत्वमा रहेकाहरूले को कसका प्रतिनिधि छौं ? भन्ने घोषणा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् …