संसद् छलेर भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै कांग्रेसको आपत्ति

सरकारले वन र भूमि सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाएको छ।