मध्यपूर्वमा युद्धको बादल : नेपाली श्रमिकको सुरक्षाको पूर्वतयारी खोइ ?

वैदेशिक रोजगारीलाई पूर्ण रूपमा निरुत्साहित गर्नु व्यावहारिक समाधान होइन । तर, आर्थिक बाध्यताका कारण नागरिकले जोखिमपूर्ण परिस्थितिमा पनि विदेशमै बसिरहनुपर्ने अवस्था अन्त्य गर्नु राज्यको दीर्घकालीन लक्ष्य हुनुपर्छ ।