अटो चालकको छैन लाइसेन्स, यात्रुलाई ‘रिस्क’

भैरहवा। भैरहवाका ६२ प्रतिशत अटो रिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र नरहेको विवरण सार्वजनिक भएको छ। विकल्प एन्ड अल्टरनेटिभ नामक संस्थाले भैरहवाको १५० बढी रिक्सा चालकसँग गरेको सर्वेक्षणमा ६२ प्रतिशत बढीसँग चालक अनुमतिपत्र नरहेको तथ्य फेला परेको हो। सहरहरूमा हजारौँ मानिसको आम्दानीको स्रोत र जीवन गुजाराको साधन बनेको सिटी/अटो रिक्सा चालकहरू लाइसेन्सकै कारण विस्थापित हुने जोखिम बढेको […]