सरकार र उद्योगीलाई संवादमार्फत विवाद समाधान गर्न परिसंघको आग्रह

काठमाडौँ। नेपाल उद्योग परिसंघले सरकार र उद्योगीलाई संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेको छ। डेडिकेटेड र ट्रङ्कलाइन विवादको समाधान निकाल्न परिसंघले यस्तो आग्रह गरेको हो। संघले बिहीबार विज्ञप्ति प्रकाशन गरेर भनेको छ, ‘डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ। वर्षौंदेखि गिजोलिएको डेडिकेटेड […]